१७ चैत, काठमाडौं । हवाई इन्धनको झन्डै दोब्बरले बढेको छ । नेपाल आयल निगमले मंगलबार गरेको समायोजनमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फको उडानमा झन्डै दोब्बर बढ्नेगरी मूल्य समायोजन गरेको छ । मंगलबार सार्वजनिक निगमको प्रेस विज्ञप्तिअनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ साविक १२७ प्रतिलिटर रहेकामा
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बिच एकता भइसकेको छ। दुई पार्टीबिच एकता भएर ‘जसपा नेपाल’ कायम गरिए पनि महन्थ ठाकुरको बबरमहलस्थित तत्कालीन लोसपा नेपालको कार्यालय अझै बन्द भएको छैन। अहिले जसपा नेपालका
१७ चैत, सप्तरी । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा दरबन्दी रहेर अन्य अस्पतालमा काजमा खटिएका पाँच चिकित्सकको काजफिर्ता गर्ने निर्णय भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजविराज अस्पतालमा दरबन्दी भएका चिकित्सकलाई सम्बन्धित क्षेत्रमा फर्किनेगरी काजफिर्ताको निर्णय गरेको हो । यहाँ
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई अगाडि सारेर आक्रामक चुनावी प्रचारप्रसार गरिरहेको छ । २०७९ सालको निर्वाचनमा पार्टी निर्माणकै क्रममा रहेका...